‘काँडेतार’ को ट्रेलरमा के छ ? (भिडियो)

February 13, 2024 at 11:00 AM
1 min read

काठमाडौं- आगामी फागुन २५ देखि प्रदर्शन हुने फिल्म ‘काँडेतार’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’ को अवसर पारेर विश्वज्योती सिनेप्लेक्समा आयोजित समारोहमा एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो । राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । यसअघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले काँडेतारको च्यारिटी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...