टीजरमा ‘परालको आगो’: अर्काको लोग्ने–स्वास्नीको झगडामा नपरेकै राम्रो’ (भिडियो)

March 9, 2026 at 05:55 AM

काठमाडौं– सुशील पोखेरेलको फिल्म ‘परालको आगो’ को टीजर रिलिज भएको छ । निर्माण टिमले ओएसआर युट्यूब च्यानलमार्फत फिल्मको टीजर रिलिज गरेको हो । टीजरमा श्रीमान–श्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ । फिल्ममा प्रकाश सपुत तथा सुहाना थापा श्रीमान–श्रीमतीको भूमिकामा रहेका छन् । श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन् । जहाँ छिमेकीको रुपमा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्ने–स्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खालका कुरा प्रकाशले गर्छन् । नेपाली समाजको यथार्थ घटनालाई टीजरमा देख्न सकिन्छ । ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...