रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’ को छायांकन

March 9, 2026 at 07:39 AM
1 min read

काठमाडौँ- अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सुरु भएको छ। काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट छायांकन थालिएको हो। काठमाडौँ आसपासकै विभिन्न स्थानमा फिल्मको दृश्य खिचिनेछ। फिल्म सुदीप बरालले छायांकन गरिरहेका छन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसपटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...