प्रकाश सपुतकी पत्नी बनिन् सुहाना थापा, ‘परालको आगो’ टिजर आयो दमदार

March 9, 2026 at 08:55 AM

काठमाडौं – गुरुप्रसाद मैनालीको कालजयी कथामा आधारित चलचित्र ‘परालको आगो’को अफिसियल टिजर सार्वजनिक भएको छ। निर्माता सुशील पोखरेलको यस चलचित्रको झलकलाई निर्माण पक्षले ओएसआर युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएको हो। टिजरले मुख्य गरी दाम्पत्य जीवनभित्रको मनमुटाब र नेपाली ग्रामीण समाजको यथार्थ चित्रणलाई पर्दामा उतार्ने प्रयास गरेको छ। सार्वजनिक टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...