नीताले गराइन् नयाँ सरकारलाई खबरदारी, भन्छिन्– ‘सामाजिक सञ्जालमा ध्यान जाओस्’

March 9, 2026 at 11:14 AM

काठमाडौं– फागुन २१ गते निर्वाचनलाई नेपाली कलाकारले निकै नजिकबाट नियालिमात्र रहेका छैनन्, कतिपय कलाकारहरु प्रत्यक्ष तथा समानुपातिकमा उम्मेदवारसमेत रहेकाले उनी प्रत्यक्ष–अप्रत्यक्ष रुपमा निर्वाचनसंग जोडिएकासमेत छन् । अन्य कलाकारहरु झैँ अभिनेत्री नीता ढुंगाना पनि हालै सम्पन्न निर्वाचन, त्यसको परिणाम तथा अहिलको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरिरहेकी हुन्छिन् । उनी समाजिक सञ्जालमा विभिन्न स्टाटस र फोटोहरु पोस्ट गर्दै राजनीतिक परिवर्तनका बारेमा आफ्ना धारणाहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । यहि क्रममा अभिनेत्री ढुंगानाले अब बन्ने नयाँ सरकारलाई सामाजिक सञ्जालमा फेक अकाउन्ट प्रयोग गर्दै गालिगलौच गर्ने कुरालाई लिएर खबरदारी गरेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...