‘परालको आगो’को टिजर सार्वजनिक

March 9, 2026 at 03:24 PM

काठमाडौं । फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा श्रीमान–श्रीमतीबीचको मनमुटाव र झगडाको दृश्य प्रस्तुत गरिएको छ। टिजरमा प्रकाश सपुत र सुहाना थापा श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्। पँधेरोबाट पानी लिएर ढिला घर फर्किएको निहुँमा श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने दृश्य टिजरमा देखाइएको छ। छिमेकीको भूमिकामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...