युट्युबमा आयो ‘एक भागवत र एक गीता’

March 10, 2026 at 11:28 AM
1 min read

काठमाडौँ- झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगर मुख्य भूमिकामा छन्। फिल्मले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरेको छ। अभिनेता विपिन कार्कीले उक्त पात्रको अभिनय गरेका छन्। उनी कमला माई बनेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...