शुभमुहूर्तसँगै छायांकनमा ‘मुक्तिपुर’

March 10, 2026 at 10:20 PM

काठमाडौं । चलचित्र ‘मुक्तिपुर’को शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । नाजिर हुसैनको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौंको मंगलबार वसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै छायांकन आरम्भ गरिएको हो । सुनिल पाण्डेको निर्देशन रहेको चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुनेछ । विभिन्न छोटा चलचित्र र वृत्तचित्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...