काठमाडौं– वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली फिल्म ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ । निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि प्रारम्भ गरिएको यस फिल्मको सम्पूर्ण सुटिङ २५ दिनमा सकिएको हो । फिल्मका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) का अनुसार चलचित्रको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो । निर्वाचनका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै मंगलवार फिल्मको सम्पूर्ण छायांकन पूरा भएको उनले बताए । मनोवैज्ञानिक कथावस्तुमा आधारित ८कमला मिस’ मा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...