पल शाहको करिअरमा नयाँ इतिहास, राजेश हमालको फिल्मको खराब प्रदर्शन

March 11, 2026 at 04:20 AM

काठमाडौं– अभिनेता पल शाह अभिनिति पछिल्लो नेपाली फिल्म ‘आ बाट आमा’ ले उनको करिअरमा नयाँ व्यावसायिक कीर्तिमान बनाएको छ । ७ वर्षअघि प्रदर्शन भएको ‘शत्रु गते’ ले बनाएको आम्दानीको रेकर्ड यो फिल्मले तोडेको हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले गत फागुन २३ गते मध्य रातिसम्म १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाउँदै पल शाहको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ । यस वर्षको दोस्रो सफल नेपाली फिल्म फिल्म ‘आ बाट आमा’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि बक्स अफिसमा पनि मजबुत आम्दानी गर्न सफल भएको कमाइ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...