साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथामा ‘एक दिन’

March 12, 2026 at 07:06 AM
1 min read

काठमाडौँ-  बलिउड फिल्म ‘एक दिन’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। साथै प्रेमसँगै जीवनमा आउने उतारचढाव देखाइएको छ। बलिउडमा अभिनेत्री साईं पल्लवीको यो डेब्यु फिल्म हो। उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन्। अभिनेता जुनैद आमिर खानका छोरा हुन्। आमिर खान प्रोडक्सनको ब्यानरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...