निर्वाचनपछि ‘एक्सन–कट्’ मुडमा नेपाली चलचित्र, आधा दर्जन सिनेमा फ्लोरमा

March 12, 2026 at 02:35 PM

काठमाडौं । हालै भएको प्रतिनिधिसभा निर्वाचनको रौनक सकिएसँगै सुस्ताएको नेपाली चलचित्र क्षेत्र पुनः चलायमान भएको छ । मतदानका लागि आफ्ना कार्यतालिका थाती राखेर गृहजिल्ला पुगेका कलाकार र प्राविधिकहरू कार्यथलोमा फर्किएपछि यतिबेला उपत्यकादेखि मोफसलका विभिन्न स्थानमा आधा दर्जन सिनेमाका ‘एक्सन–कट’ भइरहेका छन् । यसपटकको निर्वाचनले चलचिको बजेट र कार्यतालिकामा केही असर पुर्‍याए पनि, अहिले सिनेकर्मीहरू नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...