स्वस्तिमा र समाइराको आकर्षक नृत्यसहित ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक

March 13, 2026 at 01:16 PM

काठमाडौं – यम थापा निर्देशित नेपाली चलचित्र ‘लालीबजार’ले आफ्नो साङ्गीतिक प्रवर्द्धन सुरु गरेको छ। निर्माण पक्षले चलचित्रको पहिलो प्रस्तुतिका रूपमा लोकलयमा सजिएको ‘मायालाई के दिऊँ म बैना’ बोलको गीत दर्शकमाझ पस्किएको हो। प्रेमीले प्रेमिकालाई दिने मायाको चिनोलाई मुख्य विषयवस्तु बनाइएको यस गीतमा शब्द शिल्पी रमेश बिजीका शब्द रहेका छन्। गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...