‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त

March 13, 2026 at 03:56 PM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘टेम्के: द डेस्टिनेसन’ निर्माण हुने भएको छ । शुक्रवार भद्रकाली मन्दिरमा यो फिल्मको शुभमुहूर्त गरिएको छ । आर.डी.एस. नेपालको प्रस्तुतिमा बन्ने यो फिल्मको निर्देशन देवप्रसाद धिमालले गर्ने छन् । धिमाल नै यो फिल्मका निर्माता पनि हुन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन् । यो फिल्ममा भोला सुवेदी (प्रणप), राजनजंग थापा तथा जित शेरचन कार्यकारी निर्माता रहेका छन् । फिल्मको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुवन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किरातले गर्ने भएका छन् ।  छायाङ्कनको जिम्मेवारी नरेश ऐयरले सम्हाल्ने निर्माण पक्षले जनाएको छ ।  यो‌ फिल्ममा शिव ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...