भक्तपुरको गुण्डुमा ‘हामी तीन भाइ’ को गीत ‘झम्के फुली’ को छायांकन हुँदै

March 14, 2026 at 10:54 AM
1 min read

काठमाडौं- फिल्म ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ को छायांकन अहिले भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ। प्रसिद्धी सिने आर्ट्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यस फिल्मको उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो। यस गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्। ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको यो गीतलाई रंगीन र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...