सांसद बन्ने दौडमा प्रकाश सपूतलाई ‘गणित’ले धोका दिएको हो ?

March 14, 2026 at 05:50 PM

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको राजनीतिक यात्रामा तत्कालका लागि पूर्णविराम लाग्ने संकेत देखिएको आशंका बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेर संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा सदयस्य (सांसद) बन्ने तयारीमा रहेका सपूतको संसदीय यात्रामा प्राविधिक कारण बाधक बन्ने धेरैको आशंका छ । गत १५ जनवरीमा एउटा फेसबुक पोस्ट गर्दै सपूतले लेखेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...