‘धुरन्धर २’का कारण टक्सिकको रिलिज डेट सर्‍यो, ‘टक्सिक’का कारण ‘मितज्यू’को

March 15, 2026 at 05:09 AM

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मितज्यू’को नयाँ प्रदर्शन मिति घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ । आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले जेठ ८ गतेबाट प्रदर्शन आउने भनिएको चलचित्र जेठ १५ गतेलाई तय गरिएको जानकारी दिएको छ । बलिउड सिनेमा ‘टक्सिक’का कारण यो सिनेमा एक हप्ता पछि सरेको हो । बलिउडमा ‘टक्सिक’ मध्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...