चलचित्र ‘पहाड’को टिजरमा प्रेम, आक्रोश, वियोग र बाध्यता

March 15, 2026 at 10:38 AM

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । चलचित्रको कथा बताउने प्रयास टिजरले गरे पनि सस्पेन्स राखिएको छ । जिन्दगीका उतारचढाव समेटिएको टिजरमा प्रेम, आक्रोश, वियोग र बाध्यतालगायत देखाइएको छ । टिजरमा निकै कम संपाद समेटिएको छ । तर, दृश्यले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...