झापाबाट फ्लोरमा ‘पाँच पाण्डव’, हरिवंशदेखि बलेसम्म छन् कलाकार

March 16, 2026 at 07:45 AM

काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो । क्यामेरा पूजा गर्दै छायांकन थालिएको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...