मुन्नीसँग जीतुको बिहे: ‘कार्की साइँला’ इण्डक्ल्याप

March 17, 2026 at 05:18 AM

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ। छायांकन थालेको २१ दिनमा फिल्मको छायांकन समाप्त भएको हो।  निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा,बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। उनले एक महिनाको तालिका राखेर काम गरिएको भएता पनि फिल्मका कलाकार र प्राविधिकहरुको अथाह मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए।  यस फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...