रेखा र मिथिलाको प्रशंसा पाउने ‘उडी जाऊँ भने म पन्छी होइन’

March 17, 2026 at 08:20 AM
1 min read

काठमाडौं- अभिनेत्रीद्वय रेखा थापा तथा मिथिला शर्माले चैत २ गते सोमवार यूट्युबमार्फत सार्वजनिक भएको नयाँ नेपाली फिल्म ‘परालको आगो’ को नयाँ गीत ‘उडि जाउँ भने म पंक्षी होइन’ लाई खुलेर प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमार्फत दुबै अभिनेत्रीहरुले उक्त गीत तथा अभिनेत्री सुहाना थापाको अभिनयको प्रशंसा गरेका हुन् । रेखा थापाले आफ्नो प्रतिक्रियामा केही गीतहरूले एकैपटक मन र मस्तिष्कलाई तरंगित बनाउने बताउँदै उक्त गीतको शब्द, मधुर संगीत, आकर्षक कोरियोग्राफी र रमणीय लोकेशनको विशेष प्रशंसा गरेकी छिन् । उनले फिल्मका निर्माता सुशील पोखरेलसहित ‘परालको आगो’ टिमलाई नै सफलताको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...