राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’को छायांकन २१ दिनमा प्याकअप

March 17, 2026 at 08:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको सिनेमाको सोमबार सुनसरीको बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा प्याकअप भएको हो । एक महिनाको छायांकन तालिका राखिएको भएपनि चुस्त व्यवस्थापनका कारण निर्धारित समयभन्दा ९ दिनअघि नै काम सकिएको निर्देशक बस्नेतले बताए । छायांकनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...