काठमाडौं–— चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिमबाट १७४ जना प्रशिक्षार्थीहरू लाभान्वित भएका छन् । तालिममा सहभागीहरूले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरेका छन् । सहभागीहरूले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने खालको भएको प्रतिक्रिया दिएका छन् । बोर्डले नेपाली फिल्मलाई विश्वस्तरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...