रामकृष्ण ढकाल र रचनाको स्वरमा ‘सुनैको सपनी’ गीत सार्वजनिक

March 19, 2026 at 05:07 AM
1 min read

काठमाडौँ- गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘सुनैको सपनी’ बोलको गीत सार्वजनिक भएको छ। उपत्यकामा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। उज्ज्वल सागरले संगीत भरेको गीत आनन्द अधिकारीले लेखेका हुन्। उदयराज पौडेलले संगीत संयोजन गरेका छन्। यो गीत फिल्म ‘मालती मंगले’ मा समावेश गरिएको छ। गीतमा ग्रामीण परिवेश र प्रेमकथा प्रस्तुत गरिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...