राजेश हमाल अभिनित चलचित्रका नाममा बजेट दुरुपयोग, ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

March 19, 2026 at 10:46 AM

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमाल अभिनित एक चलचित्रमा बजेट दुरुपयोग गरेको भन्दै ४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक सम्पत्ति हानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाएको छ । चलचित्र निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहसहित चार जनाविरुद्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...