‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक

March 19, 2026 at 10:29 PM

काठमाडौं । चलचित्र ‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहकाबीच यक्त चलचित्रको टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो । अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर छ । आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भर्नुएको छ यसमा ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...