‘हामी तीन भाइ’को प्रेमिल गीत ‘झम्के फुली’ सार्वजनिक

March 20, 2026 at 02:33 PM

काठमाडौं – राम नवमीको पावन अवसर पारेर आगामी चैत १३ गतेदेखि देशभरका सिनेमा घरमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’को निर्माण टोली यति बेला प्रचारप्रसारमा अहोरात्र खटिएको छ। यसअघि नै टिजर र ट्रेलर सार्वजनिक गरेर दर्शकको ध्यान तानिसकेको यस चलचित्रले आफ्नो प्रचार अभियानलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित शुक्रवार ‘झम्के फुली’ बोलको नयाँ साङ्गीतिक कोसेली सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...