‘हामी तीन भाइ’को ‘झम्के फुली’मा छमछमी नाचे फलित, जाहन्वी, कुशल र आश्मा

March 20, 2026 at 04:45 PM

काठमाडौं । मधुसूदन भट्टराईले निर्देशनमा तयार भएको चलचित्र ‘हामी तीन भाइ’ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले लोक लयको गीत सार्वजनिक गरेको छ । चैत १३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिमले पोस्टर र टिजरपछि शुक्रबार ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ बोलको पहिलो गीत सार्वजनिक गरेको हो । सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...