दर्शकको मन जित्दै ‘उडि जाउँ भने म पंक्षी होइन’, बहुप्रतिक्षित बन्दै ‘परालको आगो’ (भिडियो)

March 21, 2026 at 08:42 AM

काठमाडैं– आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलको बहुप्रतिक्षित फिल्म ‘परालको आगो’ को ‘उडि जाउँ भने, म पन्छी होइन’ गीतलाई दर्शक तथा स्रोताले अत्यधिक रुचाएका छन् । सोमवार ओएसआर यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो यो गीतलाई शनिवार दिउँसोसम्म झण्डै साढे ११ लाखभन्दा बढी पटक हेरिएको छ । हरेक दिन दुई लाख पटक भन्दा बढी पटक हेरिएको गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १५ हजारले लाइक गरेका छन् भने ८ सय ५० बढीले कमेन्ट गरेका छन् । अधिकांशको प्रतिक्रिया सकारात्मक रहेको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...