गुपचुप व्यस्त केकी: एउटा फिल्मको मेकअप उतार्न नपाउँदै अर्को क्यारेक्टरमा पस्नुपर्ने ‘प्रेसर’ !

March 22, 2026 at 06:05 AM

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफ्नो करिअरको सबैभन्दा व्यस्त र सफल मोडमा छिन् । कुनै समय थियो, उनको अभिनयको तारिफ हुन्थ्यो तर बक्स अफिसमा उनको ‘जादू’ चल्दैनथ्यो । तर, अहिले समय फेरिएको छ । केही समयअघिसम्म अभिनयको प्रशंसा भए पनि व्यावसायिक सफलताको पर्खाइमा रहेकी केकीका लागि पछिल्लो वर्षयता ‘टर्निङ पोइन्ट’ सावित भएको छ । यतिबेला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...