‘परालको आगो’ काे गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ मा सुहानाकाे प्रशंसा

March 22, 2026 at 10:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘परालको आगो’ मा रिमेक गरिएको गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ दर्शकले रुचाएका छन्। युट्युबमा सार्वजनिक भएको ६ दिनमै गीतले करिब १२ लाख भ्युज बटुलिसकेको छ। साथै दर्शकले अभिनेत्री सुहाना थापाको अभिनयको समेत तारिफ गरेका छन्। गीतकाे भिडियाेमा उनी ग्रामीण भेगकी महिलाकाे भूमिकामा देखिएकी छन्। चाेलाे र सारी लगाएकी सुहानालाई कतिपयले अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...