‘आ बाट आमा’ ले मनायो प्रदर्शनको ५१ औं दिन, बक्स अफिसमा १३ करोड व्यापार 

March 22, 2026 at 12:08 PM
1 min read

काठमाडौँ- चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। सो अवसरमा आइतबार धुम्बाराहीमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मका प्राविधिक पक्ष र कलाकारलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। यस वर्षको सुपरहिट फिल्मले देशभरका २० भन्दा बढी हलमा ५१ दिन मनाएको निर्देशक पन्तले बताए। चलचित्र विकास बोर्डको बक्स अफिसअनुसार फिल्मले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...