फिल्म ‘बा: एक योद्धा’ को छायांकन प्रारम्भ पशुपतिनाथमा गरियो शुभ मुहूर्त

March 23, 2026 at 09:08 AM
1 min read

काठमाडौं- नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब फिल्म निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली फिल्म ‘बा: एक योद्धा’ को सोमवारबाट औपचारिक रूपमा छायांकन प्रारम्भ गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा फिल्मको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनि गरिएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ । विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका हरि लम्सालले यसै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...