‘मोहनी लगाउने’ मा अरुण र पञ्चमीको छमछमी, विपिन कार्कीको र्‍याप

March 23, 2026 at 02:54 PM

काठमाडौं । आगामी २०८३ सालको वैशाख १ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘पहाड’ को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरेको हो । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्रको यस गीतले गाउँले परिवेश, मौलिक संस्कृति र आधुनिक र्‍यापको सुन्दर मिश्रण प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...