‘आ बाट आमा २’ बन्ने, मुख्य कलाकारमा पल र विपना फाइनल

March 23, 2026 at 03:48 PM

काठमाडौं । फिल्म ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन्। सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुबै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्।  हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’मा विपना थापा आमाको भुमिका रहेकी छिन् भने पल छोराको। सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...