‘आ बाट आमा-२’को छायांकन वैशाखबाट सुरु हुने, को-को कलाकार दोहोरिँदैछन् ?

March 24, 2026 at 05:24 AM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्माण टोलीले यसको दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरिसकेको छ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत ‘आ बाट आमा २’को निर्माण घोषणा गरिएको थियो । दोस्रो श्रृंखला निर्माणको तयारी भएसँगै अब यसका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रियामा जुटेका छन् । दोस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...