‘पहाड’ को गीत ‘मोहनी लगाउने’ मा विपीन कार्कीको र्‍याप

March 24, 2026 at 06:08 AM
1 min read

काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ को ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक भएको छ। कमलपोखरीस्थित बिग मुभिजमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा अभिनेता विपीन कार्कीको र्‍याप सुन्न सकिन्छ। साथै नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीकाे नृत्य प्रस्तु गरिएकाे छ। गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्। निर्देशक तुलसी घिमिरेको शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...