‘हामी तीन भाई’ लाई युनिभर्सल सर्टिफिकेट

March 24, 2026 at 06:15 AM
1 min read

काठमाडौं – चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म’हामी तीन भाइ’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले सबै फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । निर्माण पक्षका अनुसार फिल्मलाई बोर्डले सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्मका निर्देशक मधुसुदन भट्टराईले फिल्मको सेन्सर पास भएको जानकारी दिए । उनले भने- ‘फिल्मको सेन्सर पास भइसकेको छ। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएकाले सबै उमेरका दर्शकले फिल्म हेर्न पाउनुहुने छ ।’ यो फिल्म निर्माण थालेसँगै चर्चामा रहेको थियो। अहिले रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले थप ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...