काठमाण्डौं- चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा शाखा रहेकाले संघको व्यापक पहुँच रहेको जानकारी दिएका छन् । संघका अध्यक्ष बलामीका अनुसार, संघको गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत- संगीत, रंगमञ्च, मनोरञ्जन र अन्य सांगीतिक कार्यक्रममा पनि सक्रिय छ। यसरी संघले जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो संगठन विस्तार गर्दै आएको छ। १०औं केन्द्रिय महाधिवेशन आगामी बैशाख ५ गते काठमाण्डौमा हुने तय भएको छ। यस महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रिय समिति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...