‘लालिमा’को ग्रसकलेक्सन अंक जति दर्शकले ‘आ बाट आमा’ हेरे

March 24, 2026 at 11:23 AM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’ यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने दोस्रो चलचित्र बन्दा बक्सअफिसमा उत्साहजनक कमाई गरिरहेको छ । गत शनिबार रातिसम्म यो चलचित्रले १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रसकलेक्सन गरेको यो चलचित्र हेर्न हलमा ५ लाख ३ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...