मधुसुदनको फिल्म ‘हामी तीन भाई’को अग्रिम टिकट बुकिङ खुल्यो

March 25, 2026 at 04:46 AM
1 min read

काठमाडौं- यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म’ हामी तीन भाइ’ नेपालभरका हलमा बुकिङ खुलेको छ। शुक्रवारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो । चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो फिल्मलाई सबै उमेरका दर्शकले फिल्म हेर्न सक्ने छन् । फिल्मलाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका हु्न भने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...