पूर्वमिस नेपालहरूद्वारा अनुष्कालाई संयुक्त बधाई

March 25, 2026 at 10:36 PM

काठमाडौं । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ संघीय सांसद नियुक्त भएपछि वर्तमान तथा पूर्वमिस नेपालहरूले संयुक्त रूपमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित भेटघाट कार्यक्रममा वर्तमान मिस नेपाल लुना लुइँटेलसहित १२ जना पूर्वमिस नेपालहरू उपस्थित भई श्रेष्ठलाई सफल कार्यकालको कामना गर्नुभएको थियो । सो अवसरमा अनुष्का श्रेष्ठ सांसद नियुक्त भएको र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...