टेलि सिरियल ‘संस्कार’ भोलिदेखि प्रसारण, ट्रेलरमा पारवारिक कथा

March 26, 2026 at 06:37 AM
1 min read

काठमाडौँ- सरोज दाहालको निर्देशनमा बनेको टेलि सिरियल ‘संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा पारिवारिक तथा सामाजिक मूल्य/मान्यता, सम्बन्धमा आउने उतारचढाव र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गरिएको छ। सिरियल प्रत्येक यही शुक्रबारदेखि प्रसारण हुनेछ। साँझ ७ः २५ बजे सुबर्ण टिभीको अफिसियल च्यानलबाट सार्वजनिक हुने टिमल जनाएको छ। सिरियलमा कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...