टीजरमा ‘आई एम जीतबहादुर’: जीतु नेपालको सशक्त अभिनय ‘ (भिडियो)

March 26, 2026 at 08:41 AM
1 min read

काठमाडौं- अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म ‘आईएम जीतबहादुर’ को टीजर रिलिज भएको छ । भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । अभिनेता जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन् । यो फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...