काठमाडौं- नेपाली फिल्म क्षेत्रमा विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको ‘प्रोस्थेटिक मेकअप ट्रेनिङ’ आजबाट औपचारिक रूपमा प्रारम्भ भएको छ। प्रख्यात मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने उक्त तालिम २०८२ साल चैत १२ गतेदेखि १७ गतेसम्म चल्नेछ । तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको समेत उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको बताए। उनले प्रोस्थेटिक मेकअप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...