पारस र दिव्याको मुख्य भूमिकामा फिल्म ‘बेहुली’ बन्ने

March 26, 2026 at 10:15 AM
1 min read

काठमाडौँ- कलाकार पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको मुख्य भूमिकामा फिल्म ‘बेहुली’ बन्ने भएको छ। निर्माण टिमले आज ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको घोषणा गरेका हुन्। फिल्म सशान कँडेलले निर्देशन गर्दैछन्। फिल्मको कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुबै ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन्। यसपटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...