तीन दशकपछि पुनः बन्दै ‘बेहुली’, दिब्या र पारसको जोडी

March 26, 2026 at 05:09 PM

काठमाडौं । तीन दशकअघि निर्माण भएको नेपाली चलचित्र ‘बेहुली’ शीर्षकमै पुनः सिनेमा निर्माण हुने भएको छ । ‘दि डिभाइन म्यूजिक’ र ‘सम्मान इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘बेहुली’ को बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै शुभमुहूर्त गर्दै छायांकनको औपचारिक घोषणा गरिएको हो । सशान कँडेलको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...