फिल्मी फ्राइडे: रामनवमीको अबसरमा दर्शकमाझ ‘हामी तीन भाइ’

March 27, 2026 at 04:51 AM

काठमाडौं । रामनवमीको अवसर पारेर शुक्रबारबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । तीन दाजुभाईबीचको सम्बन्ध,उनीहरुबीचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्।  कमेडी तथा सामाजिक कथामा आधारित यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...