चितवन- नेपाली फिल्ममा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी फिल्मको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त फिल्म थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे । चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८डी फिल्म फ्लाई ओभर ईन्टरटेनमेन्ट द्वारा संचालनमा ल्याईएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड फिल्म मार्फत विशेष प्रभाव ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...