निर्माताका रूपमा पल शाहको नयाँ पाइला: नव-नायिका अञ्जनासँग ‘यानीमाया’को फस्टलुक सार्वजनिक

March 27, 2026 at 11:33 AM

काठमाडौं – नेपाली रजतपटका चर्चित अभिनेता पल शाहले अभिनयसँगै अब चलचित्र निर्माणमा पनि आफ्नो पाइला अगाडि बढाएका छन्। ‘पल शाह फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘यानीमायाः रिदम अफ लभ’मार्फत उनी निर्माताको रूपमा दर्शकमाझ आउन लागेका हुन्। प्रेमकथामा आधारित यस चलचित्रको छायाङ्कन आगामी जेठ १ गतेदेखि सुरु गर्ने तयारीमा निर्माण टोली जुटेको छ। यसैबीच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...